५ श्रावण २०८३ , मंगलवार

स्पेन दोस्रो पटक विश्वकप फुटबल च्याम्पियन

Author युगसूत्र १७ घण्टा अगाडी
News

फेरान टोरेजको अतिरिक्त समयको निर्णायक गोलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले दोस्रो पटक विश्वकप ट्रफी उचाल्दै नयाँ इतिहास रचेको हो। ... सबै पढ्नुहोस्

Line

नेपाल एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

Author युगसूत्र ५ दिन अगाडी
News

जापानलाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। सावित्री धामीले अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो। ... सबै पढ्नुहोस्

Line

शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग

Author युगसूत्र २ हप्ता अगाडी
News

सूचना तथा सञ्चार मन्त्रालयले शासकीय सुधारका एक सय कार्यसूचीअन्तर्गत सवारीचालक अनुमतिपत्र छपाइ, स्मार्ट हुलाक, नागरिक एप विस्तार, साइबर सुरक्षा तथा डिजिटल सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको जना... ... सबै पढ्नुहोस्

Line
Line

विचार

बझाङमा विद्यालय भवन निर्माणमा भ्रष्टाचार: पाँच जनाविरुद्ध २६ लाखभन्दा बढीको मुद्दा

News

बझाङको बित्थडचिर गाउँपालिकास्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ... सबै पढ्नुहोस्

आठ खानी हुँदाहुँदै स्रोत सम्पन्न बैतडी देशका १० गरिब जिल्लामध्ये

News

राष्ट्रिय तथ्याङ्क कार्यालयको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी देशका १० गरिब जिल्लामध्ये परेको छ। सिगास र शिवनाथ गाउँपालिकामा ६६ प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन्। ... सबै पढ्नुहोस्

टेम्केमैयुङको कालोपत्र सडक गुणस्तरहीन, महिना दिन नपुग्दै उप्कियो, घाँस उम्रियो

News

टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन्। ... सबै पढ्नुहोस्

झापामा सवारी दुर्घटनामा ९५ को मृत्यु, ५२ हजार चालक कारबाहीमा

News

जिल्लामा आर्थिक वर्ष २०८१/८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन्। ... सबै पढ्नुहोस्

वीरगञ्जका संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू

News

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। ... सबै पढ्नुहोस्

सर्लाहीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

News

लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। ... सबै पढ्नुहोस्

शिक्षकको जागिर छोडेर काँक्रो खेतीमा लागेका दाजुभाइ

News

स्याङ्जाका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थाल्नुभएको छ। ... सबै पढ्नुहोस्

बेनी नगरपालिकाले ३२९ योजना सम्पन्न

News

बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ३२९ योजना सम्पन्न गरेको छ। ... सबै पढ्नुहोस्

कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

News

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण गरेको छ। ... सबै पढ्नुहोस्

पाल्पाको डाँडाडुमका महिला होमस्टे सञ्चालन गर्ने तयारीमा

News

तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन्। ... सबै पढ्नुहोस्

कर्णालीमा राँको बालेर लुतो फाल्ने साउने सङ्क्रान्ति पर्व

News

कर्णालीको विशेष मौलिक पर्वका रूपमा लिइने साउने सङ्क्रान्तिमा आज राँको बालेर लुतो फाल्ने गरिन्छ। ... सबै पढ्नुहोस्

रुकुम पश्चिममा करेन्ट लागेर युवाको मृत्यु

News

रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ। ... सबै पढ्नुहोस्

बझाङमा विद्यालय भवन निर्माणमा भ्रष्टाचार: पाँच जनाविरुद्ध २६ लाखभन्दा बढीको मुद्दा

News

बझाङको बित्थडचिर गाउँपालिकास्थित सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ... सबै पढ्नुहोस्

आठ खानी हुँदाहुँदै स्रोत सम्पन्न बैतडी देशका १० गरिब जिल्लामध्ये

News

राष्ट्रिय तथ्याङ्क कार्यालयको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी देशका १० गरिब जिल्लामध्ये परेको छ। सिगास र शिवनाथ गाउँपालिकामा ६६ प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन्। ... सबै पढ्नुहोस्

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर तोक्यो

News

नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर, युरो, पाउण्ड, र अन्य प्रमुख विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। ... सबै पढ्नुहोस्

Cover Image
Cover Image
सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा ५ खर्ब लगानी गर्छौं
Cover Image
ललितपुरलाई नेपालको सिलिकन भ्याली बनाउँछौं
Cover Image
गोरखा भूकम्पको एक दशक: प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकद्वारा दिवंगतप्रति श्रद्धाञ्जलि, भविष्यका लागि सतर्क रहन आग्रह