युगसूत्र
२०८१ पुष २७, सोमबार ११:२२
राष्ट्रिय तथ्याङ्क कार्यालयको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८१ अनुसार बैतडी देशका १० गरिब जिल्लामध्ये परेको छ। सिगास र शिवनाथ गाउँपालिकामा ६६ प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन्। ... सबै पढ्नुहोस्