१४ बैशाख २०८२ , आईतवार

काठमाडौंमा रगत आवश्यक पर्‍यो? यी नम्बरमा गर्नुहोस् सम्पर्क

News
४ बैशाख, काठमाण्डौँ ।

काठमाडौं उपत्यकामा रगत आवश्यक परेको खण्डमा विभिन्न अस्पताल तथा ब्लड बैंकहरुमा सम्पर्क गर्न सकिने भएको छ। तत्काल रगत उपलब्ध गराउन सहयोग पुग्ने उद्देश्यले ती अस्पताल तथा ब्लड बैंकहरुको सम्पर्क नम्बरहरु उपलब्ध गराइएको छ ।

उपत्यकाका ब्लड बैंक तथा अस्पतालहरुको सम्पर्क नम्बरहरु:

Hospital/Blood BankLocationPhone Number(s)
टिचिङ्ग हस्पिटलमहाराजगन्ज०१-४५१२३०३, ०१-४५१०९११
बाल मैत्री हस्पिटलमहाराजगन्ज०१-४५१११३४, ०१-४५१५४६१
नेपाल पुलिस हस्पिटलमहाराजगन्ज०१-४४१२४३०
मेट्रो हस्पिटलमहाराजगन्ज०१-४७२०४५२, ९८२३०२७०२३
गंगालाल हस्पिटलबाँसबारी०१-४३७१३२२
प्रसूती तथा महिला हस्पिटलथापाथली०१-४२६०४०५
बीर हस्पिटलन्यूरोड गेट०१-४२२१११९, ०१-४२२१९८८
सिविल सर्विस हस्पिटलमीनभवन०१-४१०७०००
नेपाल मेडिकल कलेजजोरपाटी०१-४९११००८
काठमाडौ मेडिकल कलेज टिचिङ्ग हस्पिटलसिनामंगल०१-४४६९०४
ग्रान्डि हस्पिटलधापासी०१-५१५९२६६, ०१-५१५९२६७
हिमाल हस्पिटलज्ञानेश्वर९८६२७३७३१६
फन्ट लाइन हस्पिटलबानेश्वर०१-५९७०१३२
पुल्चोक ब्लड बैंकपुल्चोक०१-५५२७०३३
नेपाल मेडिसिटी हस्पिटलनख्खु०१-४२१७७६६
पाटन हस्पिटलपाटन०१-५५२२२९५
भक्तपुर ब्लड बैंकभक्तपुर०१-६६२२००१, ०१-६६१२२६६
नोबेल हस्पिटलसिनामंगल०१-४११०८४२
सेन्ट्रल नेपाल रेडक्रस सोसाईटीसोल्टी मोड०१-४२८८४८५, ०१-४२८८४८६
ललितपुर नेपाल रेडक्रस सोसाईटीपुल्चोक०१-५४२७०३३
ट्रोमा सेन्टर ब्लड बैंकमहाबौद्ध०१-४२३९१६१
बिरेन्द्र आर्मी हस्पिटल ब्लड बैंकछाउनी०१-४२७१९४१
धुलिखेल हस्पिटलधुलिखेल०११-४९०४९७
स्टार हस्पिटलसानेपा०१-५४५०१९७, ०१-५४४०४७८