१४ बैशाख २०८२ , आईतवार

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

News
५ बैशाख, काठमाण्डौँ ।

सुनसरीको दुहबी नगरपालिका-३ स्थित सडकमा को.३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक, दुहबी नगरपालिका-३ बस्ने ३७ वर्षीय सुधाकरण माझीको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।