१५ बैशाख २०८३ , मंगलवार

तनहुँको शुक्लागण्डकी नगरपालिकामा स्थानीयवासीको तालाबन्दी

News
२४ बैशाख, काठमाण्डौँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितको कार्यकक्षमा वडा नम्बर १० लोकदीका स्थानीयवासीले तालाबन्दी गरेका छन्।

लोकदीमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै स्थानीयवासीले प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।