राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखानामा अनुसन्धान र विकास गरेका विभिन्न थरिका कृषि औजार तथा उपकरणहरु प्रदर्शन गरेको छ। केन्द्रले पछिल्लो समय एक दर्जनभन्दा धेरै औजार अनुसन्धान तथा विकास गरेर बिक्री वितरण पनि थालेको छ।

२०२५-०४-२६ ०९:३८:१४ मा प्रकाशित