१४ बैशाख २०८३ , सोमबार

कलेस्ती बजार: मादी नदी किनारको बढ्दो बस्ती

News
३१ जेष्ठ, काठमाण्डौँ ।

तनहुँको व्यास नगरपालिका–७ स्थित मादी नदी किनारमा रहेको कलेस्ती बजार। तनहुँको निर्वाचन रणनीतिक सडक मादी–मर्स्याङ्दी करिडोर, व्यास नगरपालिकाको लाइफलाइन परासर मार्गसँगै व्यास मार्ग जोडिएको यस ठाउँमा केही वर्षयता बस्ती बढ्दै गइरहेको छ।