१३ बैशाख २०८२ , शनिबार

जनकपुरधाम–ढल्केवर सडकको अलपत्र पुल : सात वर्षदेखि निर्माण ठप्प

News
१३ बैशाख, काठमाण्डौँ ।

जनकपुरधाम–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका-२ स्थित बसही पुल निर्माण अलपत्र परेको छ। निर्माण कम्पनी सम्पर्कविहीन भएपछि यो पुल निर्माणको काम सात वर्षदेखि ठप्प भएको छ। पुल नबन्दा आसपासको क्षेत्रमा दुर्घटना बढेको छ।

 (तस्बिरः अमरेन्द्रकुमार यादव / रासस)