१३ बैशाख २०८२ , शनिबार

जलेश्वरमा कबाड सङ्कलन गर्दै बालकहरू

News
१२ बैशाख, काठमाण्डौँ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर-१ स्थित दुर्गाचोकमा शुक्रबार बिहान बाटो छेउमा कबाड सङ्कलन गर्दै बालकहरू। 

(तस्बिर : सञ्जीतकुमार मण्डल/रासस)