१४ बैशाख २०८२ , आईतवार

शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

News
१० बैशाख, काठमाण्डौँ ।

नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज नियुक्त गरेका हुन् । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए गते ।** नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज नियुक्त गरेका हुन् । यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गतेपछि पन्तलाई उक्त जिम्मेवारी दिइएको हो ।

नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्। उनी हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा छन्। उनको पद तथा गोपनीयताको सपथ बिहीबार हुने बताइएको छ।