मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अनुमोदन गरेको छ।
सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले आगामी आवको बजेट अनुमोदन गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ।

२०२५-०५-२९ १५:४३:०२ मा प्रकाशित