भारतले पाकिस्तानको मुरिद्केमा हवाई आक्रमण गरेको छ, जसका कारण सरकारी स्वास्थ्य तथा शिक्षा केन्द्रको भवन क्षतिग्रस्त भएको छ। मुरिद्के लाहोरबाट करिब ३० किलोमिटर टाढा पर्दछ। घटनापछि अर्धसैनिक सुरक्षाकर्मीहरूले क्षतिग्रस्त भवनको निरीक्षण गरेका छन्।






तस्वीरः एएफपी