१९ कार्तिक २०८२ , बुधबार

बुधवारको विदेशी मुद्राको विनिमयदर – नेपाल राष्ट्र बैंक

News
१९ कार्तिक, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि प्रमुख विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकले अमेरिकी डलर, युरो, युके पाउण्ड, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल र अन्य मुद्राको खरिद र बिक्रीदर सार्वजनिक गरेको छ।

मुख्य मुद्राहरूको विनिमयदर (खरिद / बिक्री):

  • अमेरिकी डलर: १४१.५६ / १४२.१६
  • युरो: १६२.८६ / १६३.५५
  • युके पाउण्ड: १८५.०६ / १८५.८५
  • स्वीस फ्रयाङ्क: १७५.०९ / १७५.८३
  • अष्ट्रेलियन डलर: ९२.०६ / ९२.४५
  • क्यानेडियन डलर: १००.६० / १०१.०३
  • सिङ्गापुर डलर: १०८.४५ / १०८.९१
  • जापानी येन (१०): ९.२२ / ९.२६
  • चिनियाँ युआन: १९.८७ / १९.९५
  • साउदी रियाल: ३७.७४ / ३७.९०
  • कतारी रियाल: ३८.८४ / ३९.००
  • थाइ भाट: ४.३५ / ४.३७
  • युएई दिराम: ३८.५४ / ३८.७०
  • मलेसियन रिङ्गेट: ३३.७२ / ३३.८७
  • साउथ कोरियन वन (१००): ९.९५ / ९.८९
  • स्वीडिस क्रोनर: १४.८३ / १४.८९
  • डेनिस क्रोनर: २१.८१ / २१.९१
  • हङकङ डलर: १८.२१ / १८.२९
  • कुवेती दिनार: ४६०.५७ / ४६२.५२
  • बहराइन दिनार: ३७५.४७ / ३७७.०६
  • ओमनी रियाल: ३६७.६७ / ३६९.२३
  • भारतीय रुपियाँ (१००): १६० / १६०.१५

केन्द्रीय बैंकले आवश्यक अनुसार विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।