१४ बैशाख २०८२ , आईतवार

मातातीर्थमा भक्तजन (फोटो फिचर)

News
१४ बैशाख, काठमाण्डौँ ।

मातातीर्थ औँशीका अवसरमा आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थ कुण्ड परिसरमा दिवङ्गत आमाको सम्झनामा दीप प्रज्वलन गर्दै भक्तजन ।