युगसूत्र
२०८१ बैशाख ८, आइतबार १२:२०
नेपालमा औषधि बिक्री अघिल्लो आर्थिक वर्षको तुलनामा १९.८९ प्रतिशतले वृद्धि भई ३५.२ अर्ब रुपैयाँ पुगेको छ। एपोनले सार्वजनिक गरेको तथ्यांक अनुसार औषधि उद्योगको कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। ... सबै पढ्नुहोस्