१४ बैशाख २०८२ , आईतवार
काठमाडौं महानगरपालिकाले पूर्व उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा शोक व्यक्त गर्दै आइतबार महानगरपालिकामा शोक बिदा दिने निर्णय गरेको छ। उनको शुक्रबार वैशाख १२ गते निधन भएको थियो। ... सबै पढ्नुहोस्