युगसूत्र
२०८१ जेठ ३, शनिबार १५:१०
"हिमाललाई ढाक्यो कान्छा..." यो गीतले हिमालको सुन्दरताको वर्णन गर्छ। तर जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम हुँदै गएकोमा चिन्ता बढेको छ। हिमाल बिनाको नेपाल कस्तो होला भन्ने प्रश्नले सबैलाई सताएको छ। ... सबै पढ्नुहोस्