युगसूत्र
२०८१ जेठ २, शुक्रबार ०८:३२
उपराष्ट्रपति रामसहाय प्रसाद यादव इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। ... सबै पढ्नुहोस्