युगसूत्र
२०८१ कार्तिक १४, शुक्रबार ०७:०३
चितवनको टिकौली जंगलमा दुई यात्रुवाहक बस ट्रकमा ठोक्किँदा ३३ जना घाइते भएका छन्। घाइतेहरूलाई चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुर्याइएको छ। बस चालक पक्राउ गरिएको छ र अनुसन्धान जारी छ। ... सबै पढ्नुहोस्