८ कार्तिक २०८२ , शनिबार
जीप दुर्घटना

सोलुखुम्बुमा जिप दुर्घटनामा तीन जनाको मृत्यु, छ घाइते

Author युगसूत्र २०८१ कार्तिक ८, शुक्रबार १०:४६
News Image

सडक दुर्घटनामा जिप अनियन्त्रित भई खस्दा तीन जनाको मृत्यु र छ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ... सबै पढ्नुहोस्