१२ बैशाख २०८३ , शनिबार
प्रदेश

विषादीका कारण मौरी मरेपछि पाल्पाका किसान चिन्तित, लाखौंको क्षति

Author युगसूत्र २०८१ बैशाख २४, मंगलबार ०९:२३
News Image

पाल्पाको रामपुर नगरपालिका–६ किसानटोलका जयनारायण न्यौपाने अहिले मौरीघार देख्दा विक्षिप्त छन्। मौरीघार उहाँलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो। घारसँग रमाउँदै दिन कटाउने उहाँलाई घ... ... सबै पढ्नुहोस्