युगसूत्र
२०८१ बैशाख १६, सोमबार ०८:४५
काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुर र बिरालोको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य गर्ने भएको छ। महानगरपालिकाले घरपालुवा जनावर हराउने वा चोरी हुने समस्यालाई मध्यनजर गर्दै यो अभियान सुरु गरेको हो। ... सबै पढ्नुहोस्