युगसूत्र
२०८१ जेठ ५, सोमबार ११:०६
जलवायु परिवर्तनका कारण दुग्ध उत्पादनमा परेको असर न्यूनीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले चितवनमा पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ। ... सबै पढ्नुहोस्