युगसूत्र
२०८१ जेठ २०, मंगलबार ०७:३४
करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको छ। ... सबै पढ्नुहोस्