युगसूत्र
२०८१ जेठ ५, आइतबार १९:५४
काठमाडौं प्रहरी परिसरले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२९, अनामनगरस्थित एक घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा छापा मारिएको थियो। ... सबै पढ्नुहोस्