युगसूत्र
२०८१ जेठ ६, मंगलबार ०८:३०
दोगडाकेदार गाउँपालिकाको वडा नं. २ बडिया र कणेलीगाउँमा खानेपानीको चरम समस्या देखिएको छ। गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा भने खानेपानीको समस्या ज्यूँका त्यूँ रहेको छ। ... सबै पढ्नुहोस्