युगसूत्र
२०८१ जेठ १८, आइतबार १३:३०
अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक शनिबा साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । ... सबै पढ्नुहोस्