२४ बैशाख २०८२ , बुधबार
युगसूत्र न्युज डेस्क ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह-महामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी छिन् । रवि लामिछाने पार्टीमा फर्किएकै दिन उनले राजीनामा बुझाएको स्रोतले जनाएको छ। ... सबै पढ्नुहोस्