१३ बैशाख २०८२ , शनिबार
काठमाडौं प्रहरीले बसुन्धारामा ट्याक्सी रोकेर मोबाइल लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट मोटरसाइकल र तीनवटा मोबाइल बरामद गरिएको छ। ... सबै पढ्नुहोस्