४ जेष्ठ २०८२ , आईतवार
रोल्पा लुङग्री गाउँपालिकामा केही किशोरहरूद्वारा कुकुरलाई रूखमा झुन्ड्याएर मारिएको घटना सार्वजनिक भएपछि दुई जना पक्राउ परेका छन्। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ। फरार एक... ... सबै पढ्नुहोस्