२९ आश्विन २०८२ , बुधबार
काठमाडौंको बसुन्धरामा आज टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। प्रहरी चौकी अगाडि भएको उक्त दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। ... सबै पढ्नुहोस्